Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

उनलाई संक्रमण भएको नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनले केही दिन 'सेल्फ आईसोलेसनमा' घरमै आराम गर्ने झाँक्रीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077