Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवसहितका साना कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा, भदौ ७ गते नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहितका साना चार कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् ।

शुक्रबार एक वक्तव्य जारी गर्दै चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लवसहितका नेताहरूमाथि भएको पक्राउ पुर्जीलगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

यदी आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

यस्तो छ संयुक्त प्रेस वक्तब्य :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077