Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा एक जना मृत भेटिए

कैलाली । कैलालीमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिकाको राजपुरमा केहीबेर अघि मात्रै एकजना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहनापुल अत्तरिया ६ लेन सडकको दायाँ तर्फको लेन भन्दा बाहिर रोडको छेउमा धनगढी उपमहाननगरालिका १३ राजपुर बस्ने ३५ वर्षीय छिता राना मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077