Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेशको पर्यटन मन्त्रीमा वीरबहादुर शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

उनी डोल्पाबाट निर्वाचित सांसद् हुन्।

गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077