Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेकोछ ।

गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीहरूले तीनवटा गोलीको आवाज सुनेको बताएका छन् ।

प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । लसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन।

केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारी आइ सकेको छैन। विमानस्थलको टर्मिनलको चेक इन गर्ने ठाउँमा गोली चलेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077