Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रदेश र प्रतिनिधिसभाको चुनाव : मतपत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखिने

    प्रदेश र प्रतिनिधिसभाको चुनाव : मतपत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखिने

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 831
    SHARES

    काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।

    ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ ।



    आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार