Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन बहिस्कार गरेका चार दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

    निर्वाचन बहिस्कार गरेका चार दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 888
    SHARES

    काठमाडौं । निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।



    महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।



    यस्ता छन् संघर्षका कार्यक्रमहरु :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार