Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डीएसपी शाहीले सम्हाले बैतडीको कमाण्ड

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको कमाण्ड प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयले केही दिन पहिले बैतडीको प्रहरी प्रमुखमा सरुवा गरेका डीएसपी शाहीले सोमबारदेखि जिल्लाको कमाण्ड सम्हालेका हुन् ।

डीएसपी रमेशबहादुर पालको सरुवा भएपछि शाही प्रहरी प्रमुखको रुपमा बैतडी हाजिर भएका हुन् ।

डीएसपी पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077