Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - माओवादी पार्टी होइन, प्रचण्ड एण्ड कम्पनी हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप लगाएका छन् ।

बुधवार पार्टी कार्यालय ललितपुरमा सम्बोधन गर्दै ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘माओवादी कुनै पार्टी हो र ? प्रचण्ड एण्ड कम्पनी हो, माओवादीले पार्टीको रुप लिएको छैन।’

‘जाँड खाएर मरेकाको शालीक बनेको छ, जनयुद्ध लडेका कसैको बनेको छ ? अरुका छोराछोरीको बनेको छ ?’ ओलीले भने । उनले माओवादीको सम्बन्धमा केही टिप्पणी नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077