Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेशको औचित्य नदेखेपछि सहभागी नहुने निर्णय गरेका हौं : रवि लामिछाने

काठमाडौं । स्वतन्त्र राजनीतिक दल दर्ता गरेका रवि लामिछानेले आफूहरुले प्रदेशको औचित्य नदेखेपछि प्रदेश सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको बताएका छन्।

बिहीबार पत्रकार सम्मलेन गर्दै उनले झुक्किएर नभइ सहभागी नहुने भएका कारण प्रदेशतर्फ दल दर्ता नगरेको स्पष्ट पारेका छन्।

‘हामीले अहिले प्रदेशमा उठाउनुको औचित्य देखेनौं। त्यसैले हामीले सहभागी नहुने निर्णय गरेका हौं,’ उनले भने, ‘प्रदेशतर्फ पनि दल दर्ता गरेर उठाउदैनौं भनेको भए पनि हुन्थ्यो। हामी झुक्किएका छैनौं। हामीले स्पष्ट रुपमै प्रदेशमै नउठाउने कुरा गरेर दल दर्ता नगरेको हौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077