Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रलाई पदाधिकारी टुंगो लगाउन सकस, बैठक फेरि भोलि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन।

शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान १० बजेतिर माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो।

अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य गर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077