Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना

    बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 828
    SHARES

    डोटी । डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ।

    बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो।



    धनगढीतर्फ आइरहेको गाउँपालिकाको जिप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जिप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।



    दुर्घटना हुँदा मानवीय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ। जिपमा एकजना वडाध्यक्ष र व्यापारीहरू सवार रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार