Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

चुनावअघि बाबुरामसँग पार्टी एकता नहुने प्रचण्डको घोषणा

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

नेपाल जेसिजको क्षेत्र ख सम्मेलनमा सहभागी हुन शुक्रवार गोरखा आएका प्रचण्डले यस्तो बताएका हुन् ।

एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने उनले बताए ।

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077