Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा कैलाली प्रहरीद्धारा वृक्षारोपण

    प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा कैलाली प्रहरीद्धारा वृक्षारोपण

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 870
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले वृक्षारोपण गरेको छ ।

    नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा प्रहरीले कैलालीमा वृक्षारोपण गरेको हो ।



    प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीको सहभागितामा जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न प्रकारका बिरुवाहरु रोपण गरिएको बताइएको छ ।



    नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कार्यक्रम अनुसार कैलालीमा पनि वृक्षारोपण गरिएको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार