Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोकिएका विधेयक धमाधम पारित हुँदै

    रोकिएका विधेयक धमाधम पारित हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 744
    SHARES

    काठमाडौं । लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न संघीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ ।

    बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ ।



    तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ । संघीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन् ।



    संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार