Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फोहोर र ट्राफिक व्यबस्थापनबारे मेयर बालेन र एआईजी धानुकबीच छलफल

काठमाडौं । काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र साह (बालेन) र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रबिन्द्र बहादुर धानुकबीच छलफल भएको छ ।

फोहोर व्यवस्थापन र ट्राफिक व्यबस्थापनबारे छलफल भएको हो ।

राष्ट्रिय सभागृह भृकुटीमण्डपमा मेयर बालेन र एआईजी धानुकबीच भेटघाट तथा छलफल भएको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ ।

भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा ट्राफिक प्रमुख (डीआईजी) मिरा चौधरी पनि सहभागि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077