Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा एकैदिन ३ हजार बढिमा कोरोना सङ्क्रमण पुष्टि, ४९ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा कोरोना सङ्क्रमणको कारण गत २४ घण्टामा ४९ जनाको ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ३ हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077