Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिलिपिन्समा एकैदिन ३ हजार बढिमा कोरोना सङ्क्रमण पुष्टि, ४९ जनाको मृत्यु

    फिलिपिन्समा एकैदिन ३ हजार बढिमा कोरोना सङ्क्रमण पुष्टि, ४९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 936
    SHARES

    एजेन्सी । फिलिपिन्समा कोरोना सङ्क्रमणको कारण गत २४ घण्टामा ४९ जनाको ज्यान गएको छ ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ३ हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



    फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।



    यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार