Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पार्टी एकताबारे प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकअघि प्रचण्ड र नेपालबीच हात्तिवनस्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको हो ।

पार्टी एकता र आगामी निर्वाचनमा सिट बाँडफाँटबारेमा दुई नेताबीच लामो छलफल भएको जनाइएको छ ।

छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेकपा एसले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077