Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२४ सहसचिवको एकै पटक सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।

राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरह पदका २४ जना कर्मचारीको सुरुवा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077