Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनाव तयारीका लागि शालीन र विनम्र बनेर जनताको बीचमा जाऔँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारीका लागि शालीन र विनम्र बनेर जनतामा जान नेता कार्यकतासँग आग्रह गरेका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संयमित भएर चुनावमा जानुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘सक्रिय बनौँ, संयमित बनौँ, शालीन र विनम्र बनेर जनताको बीचमा जाऔँ । नेताजीलाई पनि म आग्रह गर्न चाहन्छु ।’

उनले कार्यकर्तालाई सक्रिय र संयमित बन्न आग्रह गरे । ओलीले आफू १८ घण्टा काममा खटिएको भन्दै त्यति नसके १४ घण्टासम्म काममा सक्रिय बन्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077