Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ ।

उक्त गल्लीमा नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको र यो समयमा घरधनीले नहटाएपछि मेयर बालेन आफै फिल्डमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077