Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले उपाध्यक्ष पाण्डेको जन्मदिनमा ओलीले खुवाए चकलेट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको जन्म दिनमा अध्यक्ष केपी शर्मा ओलीले चकलेट खुवाएका छन् ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको पोलिटब्युरो बैठकलगत्तै नेताहरुले पाण्डेको जन्मदिन मनाएका हुन् ।

त्यसक्रममा अध्यक्ष ओलीसहितका नेताले पाण्डेलाई चकलेट खुवाएको

तस्वीर एमाले नेताहरुले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077