Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटीको चौथो बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी चौथो बैठक सुरु भएको छ।

निर्वाचनको रणनीति बनाउन एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसेको हो।

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिनेछन्।

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077