Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : पार्टीको जनमत १६ प्रतिशत बढाउने योजना (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

जनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ । प्रतिवेदनमा भूराजनीतिक बहाब र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, चुनावी रणनीतिलगायतको विषय समेटिएको छ ।

यस्तै ओलीले आफ्नो प्रतिवेदनमा बहुमतका लागि आवश्यक वर्ने करिब १६ प्रतिशत मत पार्टीलाई अपुग भएकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि बढिने बताएका छन् ।

यस्तै एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि आफ्नो प्रतिवेदनमा समेटेका छन् ।

ओलीले प्रतिवेदनमा सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । उनले गठबन्धन एकातिर हुँदा पनि एमालेको पक्षमा जनमत रहेको दाबी गरेका छन् ।

यस्तो छ ओलीको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077