Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोली प्रहारबाट कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तु । अपरिचत व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका ६ मदरहवा गाउँमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासी रहेका छन् ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतक पासीको बाँया तिघ्रामा गोली लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077