Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईई ग्रेडवृद्धि परीक्षा आजदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा संचालन गर्न लागेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ ।

यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् ।

कार्यालयले ५ भदौसम्म आवदेन दिन आव्हान गरेको थियो । एसईईको नतिजा ११ साउन २०७८ मा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077