Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटीको चौथो बैठक शुरू

कनठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक दोस्रो दिन शनिवार शुरू भएको छ ।

शुक्रवारदेखि शुरू भएको बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

शनिवारको बैठकमा ९ वटा समूहका तर्फबाट

राजनीतिक प्रतिवेदनमाथि सुझाव राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077