Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विमानस्थलबाट शंकास्पद १९७ यात्रुलाई फर्काइयो

काठमाडौं । पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जना नेपालीहरुलाई फर्काइएको छ।

चेकजाँचका क्रममा हवाई यात्रा अनुमतिपत्र लगायत कागजात शंकास्पद पाइएपछि उनीहरुलाई फर्काइएको हो ।

उनिहरुलाई थप अनुसन्धान गर्नुपर्ने देखिएको जनाउँदै

नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077