Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचनपछि एमालेको बहुमतसहित सरकार बनाउँछौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि बहुमतसहितको सरकार बनाइने दावी गरेका छन् ।

पार्टीको निर्वाचन परिचालन कमिटी घोषणा गर्दै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘निर्वाचनलाई सहि ढंगले अघि बढाउन सचिवालय सकृय हुनुपर्छ । बहुमतसहितको सरकार बनाउँछौं । एमालेको बहुमतको सरकार आवश्यक छ ।’

प्रदेशमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077