Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

    युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी ‘प्याराट्रुपर्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् ।

    पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।



    विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।



    आक्रमण करिब २०० रुसी प्याराट्रूपर्स मारिएका उनले बताए । युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार