Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले बुधबार अपरिचित ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।



    “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने ।



    यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो ।

    दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार