Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ क्वाङदीमा जीप दुर्घटना भएको हो ।

शान्तिपुर बजारबाट रूपाकोट जाँदै गरेको लु १ ज १८३४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ६ मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077