Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्धारा साढे २ लाखको अवैध सामान बरामद

कैलाली । सशस्त्र प्रहरीले कैलालीमा साढे २ लाखको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–५ मनहराबाट भन्सार छलिका सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीका अनुसार बेवारिस अवस्थामा फेला परेका २ लाख ५१ हजार ७ सय बराबरका सामान बरामद गरिएको हो ।

सो सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077