Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर रेनु दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् ।

आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने क्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको माण्डर बनाइएको हो ।

माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीका अनुसार केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो ।

प्रचण्डको चुनावी क्षेत्र चीतवन क्षेत्र नम्बर ३ हो । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077