Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘निःशुल्क बिजुली दिन सकिन्छ’

    ‘निःशुल्क बिजुली दिन सकिन्छ’

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा जनतालाई निःशुल्क बिजुली दिन सकिने बताएका छन् ।

    तर, आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै उनले सबैले विद्युत महशुल तिर्नुपर्नेमा जोड दिएका छन् ।



    आइतबार उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि उद्योगहरूलाई डिमाण्ड शुल्क छुट दिन नसकिने पनि संकेत गरे ।



    उनले सरकारले कोभिडलगायत कारणले छुट दिएको भन्दै अहिलेसम्म करिब ९३ प्रतिशत विद्युतको पहुँच पुगेको दाबी गरे । आगामी २ वर्षका सतप्रतिशत विद्युतको पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार