Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धर्मान्तरणले किरात धर्मसंस्कृतिको अस्तित्व संकटमा पर्‍यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा तीव्र धर्मान्तरणको

परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा परेको बताएका छन्।

सोमबार बिहान उनले ५० वर्षअघि नगण्य संख्यामा रहेका इसाइ नेपालको तेस्रो ठूलो किरात सम्प्रदाय भन्दा बढी भैसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसपछि क्रमशः बौद्ध र हिन्दु धर्मावलम्बी पनि अल्पमतमा पर्ने पालो आउने भन्दै वेलैमा सजग हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077