Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विद्यालय कर्मचारी र सरकारबीच पहिलो चरणको वार्ता आजदेखि

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ ।

बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको छ । त्यस्तै, परिषदको तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

पहिलो चरणको वार्ता सुरु हुन लागेसँगै देशभरका विद्यालयमा पठनपाठन सञ्चालन हुने भएका छन् । समान तलव वृद्धि लगायतका मागहरु राख्दै कर्मचारीहरुले गत १ भदौदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077