Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • महाभियोग समितिलाई चोलेन्द्रको प्रश्न – दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो ?

    महाभियोग समितिलाई चोलेन्द्रको प्रश्न – दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो ?

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 909
    SHARES

    काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग लगाइएको बताएका छन्।

    बुधबार संसदीय महाभियोग सिफारिस समितिमा दिएको बयानमा प्रधानन्यायाधीश जबराले आफूले न्यायालय सुदृढीकरणका लागि काम गर्दा मिथ्या आरोप खेप्नु परेको बताएका छन्।



    उनले भने,‘दिपक कुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो’



    बयानका क्रममा जबराले संसदको सम्मानका लागि आफू महाभियोग सिफारिस समितिमा आएको बताए। उनले न्यायापालिकालाई कमजोर बनाउन खेल खेलिएको समेत बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार