Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

    जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 558
    SHARES

    काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

    जबराविरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो ।



    अदालतको इजलासले बुधवारको सुनुवाइपछि अर्को पेसी यही जेठ ३१ का लागि तोकेको छ ।



    त्यस्तै, उक्त दिनको पेसीअघि नै निवेदक तथा प्रत्यर्थीलाई बहस नोट पेस गर्न आदेश समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार