Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

६५ वर्षकी वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा ६५ वर्षकी वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको इस्मा गाउँपालिका वडा नं. ४ का ३६ वर्षका कृष्णबहादुर सार्कीले सोही वडाकी ६५ वर्षिया वृद्धालाई भाद्र १३ गते साँझ करिब ५ : ३० बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077