Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिटरव्याजीको विरोधमा किसानहरू हलो जुवासहित सडकमा

काठमाडौँ । मिटरब्याजबाट पीडित भएकाहरूलाई न्याय दिन माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा किसानहरू हलो जुवासहित सहभागी छन् । उनीहरूले काठमाडौँको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्ने बताएका छन् ।

मिटर व्याजीका कारण घरबार विहीन हुँदा पनि सरकारले आफूहरूलाई न्याय नदिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077