Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता कोइराला बालकोटमा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला नेता कोइरालाले ओलीलाई भेटेका हुन् ।

भेटमा अध्यक्ष ओली र कोइरालाबीच आउँदो चुनावमा कसरी जान सकिन्छ भन्नेबारे कुराकानी भएको बताइएको छ ।

गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077