Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश प्रहरी विधेयक सुदूरपश्चिम प्रदेशसभाबाट पारित

    प्रदेश प्रहरी विधेयक सुदूरपश्चिम प्रदेशसभाबाट पारित

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 798
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ पारित गरेको छ ।

    बिहीबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।



    प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।



    उक्त विधेयक २०७८ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार