Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अज्ञात बन्दुकधारीद्धारा भाजपाका नेता सुखवीरको गोली हानी हत्या

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का नेता सुखवीरको अज्ञात बन्दुकधारीहरूले गोली हानेर हत्या गरेका छन् ।

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको सोरूममा गएका उनलाई करिब पाँचजनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका हुन् ।

पश्चिम गुरुग्रामका डिसिपी दीपक सहारनले सो घटनाबारे जानकारी दिएका छन् । उनी पनि कपडा किन्न सो पसलमा गएका थिए।

भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्वअध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077