Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाम १ बाट एकल रुपमा भीम रावलको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ ।

अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम एमालेले एकल रुपमा सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र समितिको बैठकले रावलको नाम मात्र प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको एमाले अछामले जनाएको छ ।

रावल २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077