Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्दै इरान

एजेन्सी । इरानी वायुसेनाले रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्ने भएको छ ।

इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीका अनुसार एसयु-३५ लडाकू विमान खरिद गर्ने कार्य आफ्नो एजेन्डामा रहेको बताएका हुन् ।

एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने बताइएको छ ।

गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाई वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077