Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्दै इरान

    रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्दै इरान

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 843
    SHARES

    एजेन्सी । इरानी वायुसेनाले रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्ने भएको छ ।

    इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीका अनुसार एसयु-३५ लडाकू विमान खरिद गर्ने कार्य आफ्नो एजेन्डामा रहेको बताएका हुन् ।



    एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने बताइएको छ ।



    गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाई वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार