Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इजरायलले गर्‍यो इरानमाथि मिसाइल आक्रमण

    इजरायलले गर्‍यो इरानमाथि मिसाइल आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 999
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायलले इरानमाथि शुक्रबार बिहान आक्रमण गरेको छ ।

    अमेरिकी अधिकारीहरूका अनुसार रानको इशफान क्षेत्रमा थुप्र्रै विस्फोटका घटना भएका हुन् ।



    इरानका एयर डिफेन्सलाई केही प्रान्तहरूमा सक्रिय गराइएको जनाइएको छ ।



    इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार