Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरानको चेतावनी – इजरायलको आक्रमणले मध्यपूर्वका अन्य स्थानमा पनि द्वन्द्व बढ्न सक्छ

    इरानको चेतावनी – इजरायलको आक्रमणले मध्यपूर्वका अन्य स्थानमा पनि द्वन्द्व बढ्न सक्छ

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 480
    SHARES

    एजेन्सी । इरानले गाजा पट्टीमा इजरायली भूमिबाट आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ ।

    इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको हो ।



    इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन ।”



    “युद्ध र सङ्कटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,” उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार